कानुनी प्रावधान सरकारी कार्यालयले नै उल्लंघन गरे : दवाडी

काठमाडौं– वातावरण विभागका महानिर्देशक दुर्गा प्रसाद दवाडीले फोहोर जलाउन नपाइने कानुनी प्रावधान स्वयं सरकारी कार्यालयहरुले नै उल्लंघन गरेको वताएका छन् । वन तथा वातावरण मन्त्रालयले छिट्टै लागु गर्ने नेपाल स्वस्थ वातावरण महाअभियान २०७५ मा पनि सरकारी कार्यालयले फोहोर जलाउन नपाउने विषयलाई प्राथमिकता दिइएको छ । सो महाअभियान तथा वातावरणका अन्य विषयहरुको वारेमा रेडियो सगरमाथाका प्रतिनिधी संझना मर्हजनले गरेको कुराकानी प्रस्तुत गरिएको छ । सुन्नुस अडियो ।

kurakani 1
kurakani 1
Facebook Comments