टीका बन्धन ४ वैशाख, काठमाडौं
गत साताको वर्षाले काठमाडौं उपत्यकामा प्रदूषणको अवस्था आंशिक सुधार भइरहेका बेला पुनः काठमाडौंसहित धेरै ठाउँको वायु मानव स्वास्थ्यका दृष्टिले घातक तह नजिक पुगेको छ ।
ललितपुरको भैंसेपाटी, खुमलटार, काठमाडौंको शंखपार्क, रत्नपार्कसहित उपत्यका तीनै जिल्लामा वायु गुणस्तर सूचकाङ्क ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) जोखिम तहमा पुगेको हो ।...
२७ चैत, काठमाडौं खाडी राष्ट्र कतारले नेपालबाट २ वटा हात्ती लाने भएको छ । सरकारले उपहारस्वरूप कतारलाई एक भाले र एक पोथी हात्ती दिने तयारी अन्तिम चरणमा पु¥याएको हो ।
साढे...
२३ चैत, काठमाडौं
जलवायुजन्य जोखिम र प्रभावका घटना बढिरहेका बेला राष्ट्रिय जलवायु प्राधिकरण गठन गर्न नेपाल कानून आयोगले सुझाएको छ ।
जलवायु परिवर्तनले निम्त्याउने समस्या न्यूनीकरण गर्न आायोगले आर्थिक र अन्य...